Balaju Kanna

जेनीका आफन्तले खु*लाए नयाँ र*हस्य, प्रे*ममा नयाँ युवतीको प्रवेशपछि ह*त्या ! Balaju kanna

Download Dengan Cepat

Name:जेनीका आफन्तले खु*लाए नयाँ र*हस्य, प्रे*ममा नयाँ युवतीको प्रवेशपछि ह*त्या ! Balaju kanna
Genre:Unknown
Date:21 July 2019
Duration:00:16:06
View:34.3K
Like:373
Dis Like:31
Type:Youtube to Mp3
Bitrate:128kbps
User:Bihani Television
Source:Youtube

प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवती प्रेमीकै घरको शौचालयमा झु*ण्डिएको बताईएको छ । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झु*ण्डिएको भेटिएको थियो।

तर उनले आ*त्माह*त्या गरेको नभई प्रेमीले खेल खेलेको परिवारको आरोप छ। लामो समय देखि प्रेमी संग नजिक रहेकी जेनीलाइ प्रेमीलेनै ह*त्या गरेको उनकि आमाको भनाइ छ। जेनीका मामा युग तामाङ र भिनाजु दोर्जे तामाङले पनि यस्तै आराेप लगाए ।
के तपाईहरुले हाम्रो YouTube च्यानल विहानी टीभीलाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो रोचक र सन्देशमुलक भिडियोहरु हेर्नका लागि अहिले नै SUBSCRIBE गर्न नभुल्नु होला ।

आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । Thanks For Watching all for You - PLEASE SUBSCRIBE COMENT LIKE SHARE US.

कुनै किसिमको रोचक वा मनोरन्जनात्मक विषयहरू, समाचार, अन्तरबार्ता अनि कुनै कुरा मिडियामा प्रशारण गर्नु परे हामीलाई जानकारी दिन सक्नु हुने छ !

स्टार मिडिया प्रा लि
कमलपोखरी काठमाडौं
इमेलः rajulmc35@gmail.com


Share on Facebook
Share on Twitter
Share on Google+

Related Posts: